‘युएससीआईएसका फर्म भर्दा निलो, रातो वा अन्य रंगको मसी प्रयोग नगर्नुहोला’

अमेरिकी नागरिकता लगायतका युएससीआईएसका कैयन फर्महरु अनलाइनमा उपलब्ध छन् । अनलाइनमा फर्म भरेर अनलाइनबाटै शुल्क समेत तिर्न सकिन्छ । तर तपाईले कागजी फर्म भरेर पनि युएससीआईएसका कैयन आवेदनहरु हुलाकबाट पठाउन सक्नुहुन्छ । कागजी फर्म भर्दा पनि कम्प्युटरमा टाइप गरेर भर्न सकिन्छ । त्यसपछि प्रिन्ट गरेर हस्ताक्षर गरेर पठाउन सकिन्छ । तर तपाईले हातैले फर्म भर्न […]