अनुदानका लागि फर्म दर्ताको होडबाजी

तनहुँमा अनुदान तथा सहुलियत कर्जा लिन चाहनेको होडबाजीले कृषिसँग सम्बन्धित फर्म दर्ता गर्ने क्रम बढेको छ। घरेलु तथा साना उद्योग कार्यालय दमौलीमा दर्ता गर्नेमा कृषि तथा पशुपन्छीसम्बन्धी फर्म अन्यभन्दा धेरै गुणा बढी छन्। आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार एकवटा उद्योग दर्ता भएकामा कृषि तथा पशुपन्छी फार्मको सङ्ख्या मात्र एक हजार २१९ रहेको छ। यस्तै पर्यटनमा ३२३, सेवामूलकमा ३११ र निर्माण उद्योगमा १९ वटा फर्म दर्ता भएका छन्।  सङ्घीय, प्रदेश र स्थानीय सरकारले कृषिमा दिने अनुदान लिन अनिवार्य फर्म दर्ता गर्नुपर्ने प्रावधानले दिनहुँ ...

सम्बन्धित सामग्री

कर्णालीमा पाँच हजार आठ सय उद्योग तथा वाणिज्य फर्म दर्ता

भेरीगङ्गा (सुर्खेत) – ०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्। तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए। गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए। प्रदेश […]

कपिलवस्तुमा एक वर्षमा ७८ साना उद्योग र ९६ बाणिज्य फर्म बन्द

कपिलवस्तुमा एक वर्षमा ७८ साना उद्योग र ९६ बाणिज्य फर्म बन्द भएका छन। गत आर्थिक वर्ष २०७९/०८० मा सो उद्योग र ब्यापारिक फर्म बन्द गरिएका हुन्।...

पाल्पामा एक वर्षमा एक सय ४३ फर्म खारेज

रामपुर, २१ साउन । पाल्पामा गत आर्थिक वर्षमा एकसय ४३ उद्योग खारेज भएका छन् । आव २०७९/८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७८/७९ मा एक सय ८८ उद्योग र दुईसय ३९ फर्म खारेजी भएको थियो । प्रदेश सरकारले […]

ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगका लागि १४ वटै क्लबहरुले इन्ट्री फर्म भरेका छन्। यसअघि ११ क्लबले मात्र फर्म बुझाएकोमा मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले इन्ट्री फर्म भरेसँगै सबै १४ टोलीले इन्ट्री फर्म बुझाएका हुन्। योसँगै सबै क्लबहरुले तयारी खर्च वापतको पहिलो किस्ताको १५…

१२२० वटा उद्योग र फर्म दर्ता

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा एक हजार दुई सय २० वटा उद्योग तथा फर्म दर्ता गरेको छ ।एक अर्ब ३८ करोड २५ लाख ४ हजार रुपैयाँको लगानीमा एक हजार दुई सय २० वटा उद्योग तथा फर्म दर्ता गरेको घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाका उद्योग अधिकृत […]

प्राइभेट फर्म नवीकरण गर्न पुस मसान्तसम्मको मौका

१६ असोज, काठमाडौं । प्राइभेट फर्म दर्ता गरी नवीकरण गर्न नपाएकाहरुलाई सरकारले आगामी पुस मसान्तसम्मको समय थप गरेको छ । प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४ मा चौधौं संशोधन गर्दै सरकारले यस्तो समय दिएको हो । प्राइभेट फर्म नवीकरण गराउन नसकेको उचित कारण खुलाएर नवीकरण गराउन पुस मसान्तसम्म निवेदन दिएमा उद्योग विभागबाट यस्तो फर्म नवीकरण हुनेछ […]

नोभेम्बर ७ देखि अमेरिकामा एसाइलम र वर्क परमिटको नयाँ फर्म

आगामी नोभेम्बर ७ देखि लागु हुने गरी युएससीआईएसले एसाइलम र वर्क परमिटको फर्मको नयाँ संस्करण ल्याएको छ । एसाइलमका लागि फर्म आई ५८९ र वर्क परमिटका लागि फर्म आई ७६५ को जुलाई २६ को मितिको नयाँ संस्करण ल्याइएको हो । नोभेम्बर ७ पछि नयाँ संस्करणमात्र स्वीकार गरिने युएससीआईएसले स्पष्ट पारेको छ । तर त्योभन्दा अगाडि […]

‘युएससीआईएसका फर्म भर्दा निलो, रातो वा अन्य रंगको मसी प्रयोग नगर्नुहोला’

अमेरिकी नागरिकता लगायतका युएससीआईएसका कैयन फर्महरु अनलाइनमा उपलब्ध छन् । अनलाइनमा फर्म भरेर अनलाइनबाटै शुल्क समेत तिर्न सकिन्छ । तर तपाईले कागजी फर्म भरेर पनि युएससीआईएसका कैयन आवेदनहरु हुलाकबाट पठाउन सक्नुहुन्छ । कागजी फर्म भर्दा पनि कम्प्युटरमा टाइप गरेर भर्न सकिन्छ । त्यसपछि प्रिन्ट गरेर हस्ताक्षर गरेर पठाउन सकिन्छ । तर तपाईले हातैले फर्म भर्न […]