कर्णालीमा पाँच हजार आठ सय उद्योग तथा वाणिज्य फर्म दर्ता

भेरीगङ्गा (सुर्खेत) – ०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्। तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए। गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए। प्रदेश […]