ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगका लागि १४ वटै क्लबहरुले इन्ट्री फर्म भरेका छन्। यसअघि ११ क्लबले मात्र फर्म बुझाएकोमा मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले इन्ट्री फर्म भरेसँगै सबै १४ टोलीले इन्ट्री फर्म बुझाएका हुन्। योसँगै सबै क्लबहरुले तयारी खर्च वापतको पहिलो किस्ताको १५…

सम्बन्धित सामग्री

ए डिभिजन लिगका लागि टिकट दर तोकियो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगका लागि टिकटको मुल्य तोकेको छ । फागुन १९ गतेबाट दशरथ रंगशालामा सुरु हुने ए डिभिजन लिगका लागि भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकटको मुल्य तोकेको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा शुक्रबार बसकेको कार्यसमितिको […]

ए डिभिजन लिगका लागि मनाङको 'युवा टोली', को को छन् खेलाडी?

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक सफल मध्येको टोली मनाङ मर्स्याङदी क्लबले आगामी लिगका लागि टोली घोषणा गरेको छ। अघिल्लो सिजन मनाङबाट कप्तान गरेका अञ्जन बिस्टलगायत राष्ट्रिय टोलीका दिनेश राजवंशी, पुजन उपरकोटी लगायतका खेलाडीले क्लब छाडिसकेका छन्। यस्तोमा मनाङले युवा खेलाडीसम्मिलित नयाँ टोली बनाएको छ। यो सिजनका लागि मनाङको…

ए डिभिजन लिग पुस २६ देखि, डबल लिगका आधारमा हुने

१ कात्तिक, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरु मंगलबार बसेको बैठकले ए डिभिजन लिग पुस २६ गतेदेखि गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । ‘सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म […]

ए डिभिजन लिगका लागि बोलाइएको बैठक दोस्रो पटक स्थगित

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग तयारीका लागि बोलाएको बैठक दोस्रो पटक स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजनको ए डिभिजन लिगका लागि आइतबार बैठक बोलाएको थियो ।  तर, सहभागी १४ क्लबलाई एन्फाले बैठक स्थगित भएको जानकारी बिहान मात्र मेलमार्फत  गराएको हो । एन्फा महासचिव किरण राईले आइतबार बोलाइएको बैठक […]

अलमुताइरीसँग किन असन्तुष्ट छन् ए डिभिजन लिगका टिमहरु ?

काठमाडौं : ए डिभिजन लिगको नवौं चरणका खेलहरु शुक्रवारबाट सुरु हुँदैछन्। यस्तोमा ए डिभिजन लिगका क्लबका केही प्रशिक्षकहरु भने राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको गतिविधिलाई लिएर असन्तुष्ट छन्। उनको पछिल्लो क्रियाकलापलाई लिएर 'लिग लिडर' मछिन्द्र क्लबले त एन्फालाई पत्र नै काटिसकेको छ। क्लबहरु अलमुताइरीसँग असन्तुष्ट हुनुको एउटा प्रमुख कारण…

ए डिभिजन लिगका लागि एन्फा र कतार एयरवेजको सम्झौता नवीकरण

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ। मंशीर ३ गतेबाट सुरु हुने लिगका लागि कतार एयरवेजले १ लाख ८५ हजार अमेरिकी डलर (करिव १ करोड ८० लाख) प्रदान गर्नेछ। सम्झौताअनुसार १४ वटै ए डिभिजन क्लबको जर्सी, एलइडी स्कृन, डिजिटल…

ए डिभिजन लिगका लागि टिकट शुल्क ५०० र १००

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगका लागि भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले फुटबलमा 'विकेन्ड कल्चर' विकाश हुनेगरी खेलतालिका बनाइएको बताए। 'खेलमा दर्शकको उपस्थितिलाई बढाउन फर्ड लाइटमा पनि खेलहरु…

‘ए’ डिभिजन लिगका लागि टिकट दर निर्धारण, हप्तामा चार दिन मात्र खेल हुने

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।

ए डिभिजन लिगका लागि एनआरटी र सातदोबाटोको तयारी

१८ कात्तिक, काठमाडौं । आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि यति बेला क्लब तयारीमा व्यस्त छन् । २९ कात्तिकबाट हुने लिगमा यो संस्करणका १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । सातदोबाटो युथ क्लब यो संस्करणमा नयाँ टोलीको रुपमा प्रतिस्पर्धा गर्दै छ भने अन्य टोलीले पनि खेलाडी सरुवा बजारको भरपुर सदुपयोग गर्दै लिगको उपाधि लक्ष्यका साथ […]

‘ए’ डिभिजन लिगका लागि एनआरटीले भित्र्यायो दुई विदेशी खेलाडी

काठमाडौं। असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी)ले विदेशी खेलाडीको रुपमा दुई अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ। एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मिडफिल्डर मोसुके ओलुमो र स्ट्राइकर स्टेफेन समिरलाई क्लब भित्र्याएको हो। चार पटकको लिग च्याम्पियन एनआरटीले लिगको नयाँ सिजनको लागि चार विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्ध गरेको हो।