प्राइभेट फर्म नवीकरण गर्न पुस मसान्तसम्मको मौका

१६ असोज, काठमाडौं । प्राइभेट फर्म दर्ता गरी नवीकरण गर्न नपाएकाहरुलाई सरकारले आगामी पुस मसान्तसम्मको समय थप गरेको छ । प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४ मा चौधौं संशोधन गर्दै सरकारले यस्तो समय दिएको हो । प्राइभेट फर्म नवीकरण गराउन नसकेको उचित कारण खुलाएर नवीकरण गराउन पुस मसान्तसम्म निवेदन दिएमा उद्योग विभागबाट यस्तो फर्म नवीकरण हुनेछ […]

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं।यसपालीको दसैँमा कर्णाली प्रदेशका किसानले ५० हजार खसीबोका बिक्री गर्दा ६० करोडभन्दा धेरै आम्दानी गरेका छन्।देशभरका उद्योग र प्रतिष्ठानमा चार लाख श्रमिक रहेको विवरण सार्वजनिक गरिएको छ। माछापुच्छ्रे बैंकले २० वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गरेको छ। प्राइभेट फर्म नवीकरण गर्न पुस मसान्तसम्मको समय थप गरिएको छ। पेट्रोलियम पदार्थ उत्पादक मुलुकको संगठनले दैनिक १० लाख ब्यारेल उत्पादन घटाउँदैछ।

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

काठमाडौं।माओवादीले पनि समानुपातिक बन्दसूची सच्याएर बुझाएको छ।निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुले सबैलाई आग्रह गरेको छ।प्राइभेट फर्म नवीकरण पुस मसान्तसम्म गर्नुपर्ने भएको छ।दसैँमा पनि बैतडीको हवाई सेवा सञ्चालन हुन सकेन।कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

विवरण नबुझाउने कम्पनीलाई नवीकरणमा फेरि छुट

सरकारले नियमित विवरण बुझाउने प्राइभेट फर्म तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरि छुट दिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूले यस्तो छुट सुविधा पाउने छन् । जसअनुसार नवीकरण र शुल्क बक्यौता रहेका कम्पनीहरुले पुस मसान्तभित्र विवरण बुझाएमा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकममात्र राजस्व जम्मा गरे पुग्नेछ । चालू […]

२०७६ सम्म नवीकरण नभएका कम्पनीलाई  छुट योजना

सरकारले आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका र नवीकरण नगरेका कम्पनी तथा फर्मलाई सम्पर्कमा ल्याउने प्रयास गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को परिमार्जित बजेटमार्फत सरकारले सम्पर्कमा ल्याउने प्रयास गरेको हो ।बजेटको व्यवस्था अनुसार कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार विवरण नबुझाएका उद्योगले यो वर्षको पुस मसान्तसम्ममा विवरण र शूल्क बुझाउनु पर्ने छ । उक्त अवधिमा विवरण र शूल्क बुझाएमा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शूल्क तथा जरिवाना मिनाहा गर्ने बजेटमा उ

सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप

काठमाण्डौ - सरकारले निजी फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आउँदो असार मसान्तसम्मको समय दिएको हो ।  यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०...

निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने

सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।          विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढार्इं साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताउनुभयो ।          उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् । नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन ।

नवीकरण फेल भएका साढे २ लाख प्राइभेट फर्मलाई फेरि मौका

१९ पुस, काठमाडौं । नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालन हुन पाउने गरी सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गरेको छ । पुष १० गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सरकारको उक्त निर्णयपछि झण्डै दुई लाख नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई […]