अमेरिकी नागरिकता आवेदन फर्म अब १४ पेजमात्र, नयाँ फर्म भर्दा ध्यान दिनुपर्ने कुराहरु

आजदेखि लागु भएको अमेरिकी नागरिकताको आवेदन फर्म एन ४०० मा विभिन्न खाले परिवर्तन गरिएकोमा खसोखासले फर्मको पुरानो संस्करण र नयाँ संस्करणको तुलना गरेको छ । खासगरी फर्मका केही क्षेत्रहरु हटाइएका छन् भने डाटा तत्व परिवर्तन गरिएको छ । यसमा कस्ता परिवर्तनहरु भएका छन् भन्नेबारे आज फर्म सार्वजनिक भएपछिमात्र त्यसको खुलासा भएको छ । फर्ममा केही […]

सम्बन्धित सामग्री

‘युएससीआईएसका फर्म भर्दा निलो, रातो वा अन्य रंगको मसी प्रयोग नगर्नुहोला’

अमेरिकी नागरिकता लगायतका युएससीआईएसका कैयन फर्महरु अनलाइनमा उपलब्ध छन् । अनलाइनमा फर्म भरेर अनलाइनबाटै शुल्क समेत तिर्न सकिन्छ । तर तपाईले कागजी फर्म भरेर पनि युएससीआईएसका कैयन आवेदनहरु हुलाकबाट पठाउन सक्नुहुन्छ । कागजी फर्म भर्दा पनि कम्प्युटरमा टाइप गरेर भर्न सकिन्छ । त्यसपछि प्रिन्ट गरेर हस्ताक्षर गरेर पठाउन सकिन्छ । तर तपाईले हातैले फर्म भर्न […]