त्रिविमा अध्ययनरत स्नातक प्रथम वर्षका सहनशील विद्यार्थी

हामी हाल विचलित भइरहेकाहरुले २०७६ सालमा स्नातक प्रथम वर्षमा भर्ना गरेका हौँ तर हालसम्म पनि हाम्रो परीक्षा भएको छैन। हामीसँगै स्नातक तहमा काठमाडौँ विश्वविद्यालयमा भर्ना गर्ने साथीहरुले हाल दोस्रो वर्षको आधाभन्दा ज्यादा पाठ पढिसक्नु भएको छ।

सम्बन्धित सामग्री

हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको हेरल्ड कलेजका ४८१ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका हुन् । दीक्षित हुनेमा सन् २०१९/२० मा स्नातक तह उत्तीर्ण बीएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बीएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बीएस्सी हन्स […]

इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ । २०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (हन्स) […]

रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित

८ पुस, काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन् । गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । कु६पिटको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका  […]

त्रिविका स्नातक तहका परीक्षा यथावत्

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। स्नातक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेकाले त्रिविले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। व्यवस्थापनको परीक्षा शुक्रवार सकिएको छ भने विज्ञान र शिक्षा शास्त्रको आइतबार सकिँदै छ। मानविकी तथा सामाजिक संकायको परीक्षा २८ गते भित्र सक्ने तयारी छ।