स्नातक तहलाई पुनः तीन वर्षमै झार्ने प्रस्ताव उपकुलपतिद्वारा अस्वीकार, डिनहरू असन्तुष्ट
शिक्षाशास्त्र, मानविकी र व्यवस्थापनतर्फको स्नातक कार्यक्रममा विद्यार्थी संख्या घटेको र ‘ड्रपआउट’ बढेको भन्दै चारवर्षे नियम तोड्न दबाब
चार वर्ष कायम रहँदै आएको स्नातक तहलाई तीन वर्षमा झार्ने नियम तत्काल कार्यान्वयन नहुने...