इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ । २०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (हन्स) […]

सम्बन्धित सामग्री

बाजा प्रशिक्षण पूरा गरेका ३८ विद्यार्थी ‘दीक्षित’

स्नातक र स्नातकोत्तर तह पास गरेपछि विश्वविद्यालयहरूबाट विद्यार्थीलाई दीक्षित गरिनु सामान्य कुरा हो। तर भक्तपुरमा, अन्य सीप सिकेका व्यक्तिहरूलाई पनि दीक्षित गर्ने परम्परा देख्न पाइन्छ। यही क्रममा, बिहीबार बाजा प्रशिक्षण पूरा गरेका विद्यार्थीहरूको भव्य दीक्षान्त समारोह सम्पन्न भएको छ।

बाजा प्रशिक्षण पूरा गरेका ३८ विद्यार्थी ‘दीक्षित’

स्नातक र स्नातकोत्तर तह पास गरेपछि विश्वविद्यालयहरूबाट विद्यार्थीलाई दीक्षित गरिनु सामान्य कुरा हो। तर भक्तपुरमा, अन्य सीप सिकेका व्यक्तिहरूलाई पनि दीक्षित गर्ने परम्परा देख्न पाइन्छ। यही क्रममा, बिहीबार बाजा प्रशिक्षण पूरा गरेका विद्यार्थीहरूको भव्य दीक्षान्त समारोह सम्पन्न भएको छ।

काठमाडौं मोडेल कलेजका १०० जना विद्यार्थी दीक्षित

काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेजले २० औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा उक्त कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १०० जना विद्यार्थी दीक्षित भए । दीक्षित हुने विद्यार्थीलाई कार्यक्रमका कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले […]

इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित इस्लिङटन कलेजले स्नातक तह उत्तीर्ण गरेका ९२९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । कलेका अनुसार स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी र एप्लाईड सेक्युरिटी उत्तीर्ण गरेका ७२, बिजनेसका  ९४ र आईटीका ८३५ जना विद्यार्थी गरी कुल ९२९ विद्यार्थी दीक्षित भएका छन् । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट […]

इस्लिङ्टन कलेजका १००१ जना विद्यार्थी दीक्षित

कमलपोखरीस्थित इस्लिङ्टन कलेनका १००१ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक र स्नातकोत्तर तहका विभिन्न विषय अध्ययन गरेका विद्यार्थीहरू दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी एण्ड एप्लाईड सेक्युरिटी विषय अध्ययन गरेका ७२ जना विद्यार्थी दीक्षित भएका छन् ।त्यस्तै विजनेश विषयमा स्नातक तह उत्तीर्ण गर्ने ९४ जना र आईटी तह उत्तीर्ण गर्ने ८३५ जना गरी स्नातह तहका ९२९ जना विद्यार्थी दीक्षित भएका छन् ।  कलेजले शनिवार र आईतबार गरेर दुई दिन दिक्षान्त समारोहको आयो