त्रिवि स्नातक दोस्रो वर्षका विद्यार्थीले  परीक्षा दिएको ११ महिनासम्म पाएनन् नतिजा

पनिकाका कर्मचारीको भत्तामा समस्या, मारमा विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा स्नातक तह दोस्रो वर्षको नतिजा ११ महिनासम्म आएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीले खाइपाइ आएको प्रोत्साहन भत्ता आन्तरिक रूपमा नमिल्दा त्यसको...

सम्बन्धित सामग्री

सर्लाहीमा स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम – सर्लाहीमा स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शुभ जनता बहुमुखी क्याम्पस बरहथवामा सञ्चालित मानविकी संकायको दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी हरिवन नगरपालिका १ बस्ने विष्णुकुमार श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिला लामिछानेले प्रवेशपत्र पनि नभएको नक्कली परीक्षार्थीले परीक्षा […]

चिकित्सा शिक्षा आयोगले भन्याे- स्नातक तहका परीक्षा केन्द्र काठमाडौमा मात्र

चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि एकीकृत प्रवेश परीक्षा काठमाडौ उपत्यकामा मात्रै संचालन हुने स्पष्ट पारेको छ।

त्रिविका स्नातक तहका परीक्षा यथावत्

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। स्नातक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेकाले त्रिविले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। व्यवस्थापनको परीक्षा शुक्रवार सकिएको छ भने विज्ञान र शिक्षा शास्त्रको आइतबार सकिँदै छ। मानविकी तथा सामाजिक संकायको परीक्षा २८ गते भित्र सक्ने तयारी छ।

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा नरोकिने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको प्रथम वर्षको परीक्षा नरोकिने स्पष्ट पारेको छ । स्नातक प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार (हिजो) सकिएको र अब थोरै विद्यार्थीको मात्र परीक्षा बाँकी रहेकाले परीक्षा नरोक्ने मनस्थितिमा त्रिवि रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार भोलिदेखि विज्ञान र शिक्षाशास्त्र संकायको पनि परीक्षा सकिनेछ । […]

दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा सुरु

काठमाडौं :  कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजदेखि  सुरु भएको छ।  परीक्षा आज विहान ७ बजेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा आजदेखि सञ्चालन गरिएको जोशीको भनाइ छ। कोभिड–१९ का कारण परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा  सुरु भएको हो।  परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाएका छन्।

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु

चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ। आजदेखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।

स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो । यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पन...

स्नातक तहको परीक्षा साउनमा

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा

आयुर्वेद स्नातक तहको लाइसेन्स परीक्षा फागुन ८ गते हुने

आयुर्वेद चिकित्सा परिषद नेपालले सूचना जारी गरी आयुर्वेद स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि फागुन ८ गते परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ।