इन्जिनियरिङ्गमा स्नातक तहको शुल्क वृद्धि खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाडौँ- संयुक्त विद्यार्थी संगठनले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा भएको शुल्क वृद्धि बिनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगाएतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी र अभिभावकको ढाड सेक्नेगरी अस्वभाविक रूपमा भएको शुल्क वृद्धि बिनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् […]