बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कटेलले बर्तमान प्रधानमन्त्रीलाई मुद्धा हालेर अर्को द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन्। अब द्वन्द्व नचाहेको र शान्ति चाहेको बेला राजनीतिक मुडभेड तर्फ लाने संकेत प्रचण्ड विरुद्धको द्वन्द्वले देखाएको उनको भनाई ...