भद्रपुर (झापा) : झापाको कन्काई नगरपालिका-३ मा एकै परिवारका ११ लाई कोरोना संक्रमण पुष्टि भएको छ। एकै परिवारका ११ सदस्यमा कोरोना पुष्टि भएको घटना झापामै पहिलो हो।
सो परिवारमा १४ वर्षका बालकदेखि देखि ८४ वर्षीय वृद्धासम्ममा कोरोना पुष्टि भएको नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारील...