एकै परिवारका ४ जनामा कोरोना संक्रमण, हेलिकप्टर चार्टर गरेर काठमाडौं

विराटनगर । संखुवासभाको खाँदबारीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो । कोरोना पोजेटिभको लक्षण देखिएपछि अध्यक्ष शाक्यको परिवारलाई सोमबार...

सम्बन्धित सामग्री

सर्लाहीमा एकै परिवारका १४ जना कोरोना संक्रमित

सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो । एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएको बताइएको छ । वडामा देखिएका १५ संक्रमितमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको...

सर्लाहीको हरिवनमा एकै परिवारका १४ जनालाई कोरोना संक्रमण

सर्लाही : हरिवन नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ।नगरपालिका-७, घुर्कौलीस्थित एकै परिवारमा ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीया नातिनीसम्म गरी १४ जना संक्रमित भएका हुन्। उक्त वडामा हालसम्म जम्मा १५ जना मात्र संक्रमित देखिएकामा एकै परिवारका १४ जनालाई पोजेटिभ देखिएको हो।वडाध्यक्ष नेत्रप्रसाद मैनालीले घुर्कौलीको कुशवाहा टोलका एकै परिवारमा १४ जना कोरोना संक्रमण देखिएको जानकारी दिएका छन्‌। शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ-बुहारीमा कोरोना पोज

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, उजाडियो परिवार

कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो । परिवारका अभिभावक  आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि  ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर चार दिनको बीचमाउनीहरु मध

कोरोनाबाट हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु

११ जेठ, बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर […]

सुनसरीमा एकै परिवारका ७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

विराटनगर । सुनसरीमा एकै परिवारका ७ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । इनरुवा नगरपालिका– ३ स्थित एक परिवारको ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा मृत्यु भएको छ ।

सप्तरीमा एकै परिवारका ११ जनामा कोरोना संक्रमण

काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण देखिएको छ। नगरपालिकाको वडा नं ३ स्थित तरहीकी ९५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका अन्य सदस्यमा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

एकै परिवारका ४ जनामा कोरोना, हेलिकप्टर चार्टर गरी काठमाडौं लगियो

संखुवासभा : संखुवासभामा सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठले बताए ।कोरोना पोजेटिभ देखिएपछि अध्यक्ष शाक्यको परिवार सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । कोरोना पोजेटिभको लक्षण देखिएपछि उनीहरु थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडौं ल

सप्तरीमा एकै परिवारका ११ जनामा कोरोना पुष्टि

सप्तरीमा आइतबार एकै परिवारका ११ जनासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका सबैमा लक्षण समेत देखिएको छ ।

मुम्बइबाट आएका एकै परिवारका नौ जनामा कोरोना संक्रमण

रुपन्देहीको गैडहवा गाउँपालिका– २ जोगडा टोलका एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको

वीरगन्जमा एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय