एकै परिवारका ४ जनामा कोरोना, हेलिकप्टर चार्टर गरी काठमाडौं लगियो

संखुवासभा : संखुवासभामा सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठले बताए ।कोरोना पोजेटिभ देखिएपछि अध्यक्ष शाक्यको परिवार सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । कोरोना पोजेटिभको लक्षण देखिएपछि उनीहरु थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडौं ल

सम्बन्धित सामग्री

एकै परिवारका ४ जनामा कोरोना संक्रमण, हेलिकप्टर चार्टर गरेर काठमाडौं

विराटनगर । संखुवासभाको खाँदबारीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो । कोरोना पोजेटिभको लक्षण देखिएपछि अध्यक्ष शाक्यको परिवारलाई सोमबार...