सर्लाहीमा एकै परिवारका १४ जना कोरोना संक्रमित

सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो । एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएको बताइएको छ । वडामा देखिएका १५ संक्रमितमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको...

सम्बन्धित सामग्री

कोरोनाका कारण माङसेबुङमा १० घन्टाको अन्तरमा पतिपत्नीकै निधन

इलाम : कोरोना संक्रमणका कारण इलाममा बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ।१० घण्टाको अन्तरमा  माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमाको निधन भएको हो।टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए। लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ। उनीहरु ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेस

विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु

विराटनगर / कोरोना संक्रमित एकै परिवारका आमा छोराको विराटनगरमा मृत्यु भएको छ । आमाको मृत्यु भएको भोलिपल्ट छोरोको पनि ज्यान गएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया वृद्धा महिला र उनका ४२ वर्षे छोराको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका... The post विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु appeared first on Purbeli News.

एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु

इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा

आमापछि संक्रमित छोराको निधन

ईटहरी, बैशाख १९ । इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो। शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले […]

एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु

इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो। शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामा

एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु  भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए।गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका म

एकै परिवारका नौ जनामा कोरोना, एकको मृत्यु

भारतमै कोरोना संक्रमित भई अघिल्लो साता ढाँटेर दैलेख आएका ३८ वर्षीय एक युवाको सिंगो परिवार नै संक्रमित भएको छ। अघिल्लो हप्ता ती युवाको दुल्लु अस्पतालबाट उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। मृत्युपछि मात्र उनी भारतबाट कोरोना संक्रमित...

उदयपुरमा कोरोना संक्रमितको संख्या १०७ पुग्यो

उदयपुर । उदयपुरको तीन वटा स्थानीय तहहरुमा कोरोना समुदाय स्तरमा नै फैलिएको छ । पछिल्लो समय एकै परिवारका चार सहित १५ जनामा कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको हो । उदयपुरको बेलका, त्रियुगा र कटारी नगरपालिकामा कोरोना समुदाय स्तरमा पुगेका हुन् । उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारमा एकै परिवारका चार जनामा संक्रमित थपिएको …

उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा एकै परिवारका चारसहित १५ जनामा कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको छ । उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारमा एकै परिवारका चार जनामा संक्रमित थपिएको हो । त्यसैगरी त्रियुगा नगरपालिका– ९ गहिरुनमा पनि एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ । केही दिन अघि मालपोत कार्यालय गाईघाटका एक कर्मचारीमा कोरोना …

एकै परिवारका १८ जना कोरोनालाई जितेर डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना