सप्तरीमा एकै परिवारका ११ जनामा कोरोना पुष्टि

सप्तरीमा आइतबार एकै परिवारका ११ जनासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका सबैमा लक्षण समेत देखिएको छ ।

सम्बन्धित सामग्री

विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु

विराटनगर / कोरोना संक्रमित एकै परिवारका आमा छोराको विराटनगरमा मृत्यु भएको छ । आमाको मृत्यु भएको भोलिपल्ट छोरोको पनि ज्यान गएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया वृद्धा महिला र उनका ४२ वर्षे छोराको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका... The post विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु appeared first on Purbeli News.

लहानको दुर्गा मन्दिर क्षेत्रको सुनचाँदी बजार अनिश्चितकालका लागि सिल

सिरहा  । जिल्लाको लहान नगरपालिका ७ दुर्गा मन्दिर क्षेत्रमा अवस्थित सुनचाँदी बजार अनिश्चितकालका लागि सिल गरिएको छ। एकै परिवारका ४ जनामा कोरोना पुष्टि भएपछि आजदेखि बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको  हो ।  लहान नगरपालिका ७ का वडाअध्यक्ष राकेश रोशन गुप्ताले सुनचाँदी व्यवसाय गर्दै आएका एकै परिवारका ४ जनामा सोमबार कोरोना पुष्टि भएपछि बजार क्षेत्र सिल गरिएको बताए । लहान ७ मा पर्ने पुरानो बजारको दुर्गा मन्दिर क्षेत्रदेखि  शिव चोकमा अवस्थित एलईडी एरियासम्म अर्को सूचना प्रकाशि

आमापछि संक्रमित छोराको निधन

ईटहरी, बैशाख १९ । इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो। शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले […]

एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु

इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो। शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामा

किरिया बसेका एकै परिवारका १३ जनामा कोरोना

झापा मेचीनगरमा एकै परिवारका १३ जनामा कोरोना पुष्टि भएको छ। मेचीनगर वडा नं. ८ की ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको मृत्यु भएपछि काजकिरिया गर्न बसेका छोरा, छोरी, बुहारी र आफन्तमा कोरोना पुष्टि भएको हो।

झापामा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण

भद्रपुर (झापा) : झापाको ​कन्काई नगरपालिका-३ मा एकै परिवारका ११ लाई कोरोना संक्रमण पुष्टि भएको छ। एकै परिवारका ११ सदस्यमा कोरोना पुष्टि भएको घटना झापामै पहिलो हो। सो परिवारमा १४ वर्षका बालकदेखि देखि ८४ वर्षीय वृद्धासम्ममा कोरोना पुष्टि भएको नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारील...

एकै परिवारका ९ जनामा कोरोना !

पोखरा । पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए । उनका अनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा कोभिड–१९ …

उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा एकै परिवारका चारसहित १५ जनामा कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको छ । उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारमा एकै परिवारका चार जनामा संक्रमित थपिएको हो । त्यसैगरी त्रियुगा नगरपालिका– ९ गहिरुनमा पनि एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ । केही दिन अघि मालपोत कार्यालय गाईघाटका एक कर्मचारीमा कोरोना …