संजीवनी नेपाल र टेवाद्धारा भुकम्प पिडितलाई राहत

बझाङ  ।  बझाङमा असोज १६ गते गएको बिनासकारी भुकम्पले जिल्लाका १२ वटै पालिकामा क्षेतविक्षेत पारेपछि स्थानीयबासी त्रसित भएका छन् । भुकम्प प्रभावितहरूका लागि साहयता सामाग्री हस्तान्तरण संजीवनी नेपालको पहल र टेवाको आर्थिक सहयोगमा १ सय १त्रिपाल र १ सय बलाङ्केट सहयोग गरेको छ । संजीवनी नेपाल कंचनपुरकी प्रमुख नितु भण्डारीले खप्तडछान्ना गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण […]

सम्बन्धित सामग्री

हिमालयन बैंकले दियो भूकम्प प्रभावितलाई २१ लाख बराबरको राहत

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा, मुसिकोट रुुकम पश्चिमका भुकम्प प्रभावितहरुका लागि २१ लाख बराबरको राहत सामाग्रीको प्रदान गरेको हो।...

हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान

काठमाडौँ– हिमालयन बैंकले भुकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरूका लागि एक्काईस लाख रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको हो । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् […]

नगरपालिकामा राहत सामग्री, पीडितको घरबाहिर बास

जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालय परिसरभित्र र बाहिर भुकम्प प्रभावितको सहयोगका लागि प्राप्त भएको राहत सामग्रीको थुप्रो छ । तर कार्यालयनजिकै भुकम्पबाट अति प्रभावित थाप्लेका भुकम्प प्रभावितले अहिलेसम्म पनि राहत सामग्री नपाएको गुनासो गरेका छन् ।

दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख दिने

दाङ – दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँ कार्यपालिका बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिए। जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग गर्ने क्रम बढेको छ। पालिकाका सम्पूर्ण जनप्रतिनिधि, […]

भुकम्प प्रभावितलाई चीनले १० करोड बराबरको राहत सामग्री उपलब्ध गराउने

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चीनले नेपालको भुकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका छन्। राहत सामग्रीमा टेन्ट, कम्बललगायतका सामग्री हुने राजदूत सङले […]

भूकम्प पीडितका लागि केन्द्रीय सदस्यबाट एक/एक हजार संकलन गर्ने नेविसंघको निर्णय

नेपाल विद्यार्थी संघले भुकम्प पीडितका लागि प्रत्येक केन्द्रीय सदस्य बाट एक/एक हजार संकलन गरी राहत कोष स्थापना गर्न निर्णय गरेको छ। शनिबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।...

मेसीले भुकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गर्ने

अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनेल मेसीले भुकम्पबाट प्रभावित बनेको टर्की र सिरियाका नागरिकलाई सहयोग स्वरुप ३.५ मिलियन (३५ लाख) युरो सहयोग गर्ने भएका छन्। टर्की मिडिया रिपोर्टअनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत भुकम्प प्रभावित क्षेत्रमा राहत पठाउन निर्देशन दिएको जनाइएको छ। तर मेसीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत भने कुनै जानकारी दिएका छैनन्। टर्कीमा सोमबार गएको भुकम्पमा परी […]

डोटीका भूकम्पपीडितलाई राहत सामाग्री वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग र कैलाली उद्योग वाणिज्य संघ तथा डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । यही कार्तिक १३ गते बिहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाईते र २८ घरपरिवार […]

वर्षातले किसान र भुकम्प पीडितलाई राहत - Naya Patrika

लामो समयदेखी वर्षात हुन नसक्दा बारी जोत्ने किसानदेखि घर पुनर्निर्माण गर्दै गरेका भुकम्प पीडितहरुलाई अहिले परेको वर्षात वरदान नै सावित भएको छ । भएका पानीका मुल सुकेपछि घर पुनर्निमार्णमा पानीकै...पूरा पढ्नुहोस् »