हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान

काठमाडौँ– हिमालयन बैंकले भुकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरूका लागि एक्काईस लाख रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको हो । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् […]