दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख दिने

दाङ – दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँ कार्यपालिका बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिए। जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग गर्ने क्रम बढेको छ। पालिकाका सम्पूर्ण जनप्रतिनिधि, […]