डोटीका भूकम्पपीडितलाई राहत सामाग्री वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग र कैलाली उद्योग वाणिज्य संघ तथा डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । यही कार्तिक १३ गते बिहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाईते र २८ घरपरिवार […]

सम्बन्धित सामग्री

जाजरकोट र रुकुम पश्चिमका विकट बस्तीमा विगेन नेपालद्वारा राहत सामाग्री वितरण

काठमाडौं, १७ पुस । विगेन नेपालले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत सामाग्री वितरण गरेको छ । विगेन नेपालका संस्थापक एवं कार्यकारी अध्यक्ष प्रकाश श्रेष्ठले भूकम्प प्रभावित एक हजार घर परिवारलाई खाद्यन्न र पाँच सय परिवारलाई त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको बताए । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित हरुको भत्किएको र चर्किएको घरसँगै […]

भूकम्प प्रभावितलाई नेपाल लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख बराबरको राहत सामाग्री वितरण गरेको छ।...

चार दर्जन संघ संस्था भूकम्प पीडितको राहत वितरणमा, तर पीडित राहतकै आशमा

गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आई एनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जाजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।...

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राहत वितरण

दाङ– निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले राहत सामाग्री वितरण गरेका छन् । उनले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।  डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्‍याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध […]

पर्वतारोहीहरूलाई खाद्यन्न सामग्री वितरण

१७ फागुन, काठमाडौं । नेपाल पर्वतारोहण संघले (एनएमए) ले सोमबारदेखि खाद्यन्न राहत सामाग्री वितरण सुरु गरेको छ । कोभिड-१९ को महामारीले उत्पन्न परिस्थितिका कारण समस्यामा परेका लाईसेन्स प्राप्त पर्वतारोहीहरूलाई निप्पन फाउन्डेसन जापानको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरेको हो । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, एनएमएका अध्यक्ष डा.सन्तवीर लामालगायतको सहभागितामा दुई सय पर्वतारोहीहरूलाई पचास केजी […]

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत

काठमाडौं, १३ माघ : गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढीपहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामाग्री वितरण गरिएको हो । झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, […]

लापिलाङका पहिरो पीडितलाई मोडल छिरिङले बाँडिन् राहत

मोडल, अभिनेत्री तथा ‘मिसेस नेपाल टुरिजम २०१९’की विजेता छिरिङ डोल्पा शेर्पाले दोलखाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो पीडितका लागि राहत बाँडेकी छन् । उनले शुक्रबार लापीलाङ पुगेर स्थानीयलाई बिभिन्न राहत सामाग्री बाँडेकी हुन् ।छिरिङ डोल्पा फाउण्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाजको सहकार्यमा त्यहाँ पुगेकी उनले ३५६ थान ब्याङ्केट, १०८ थान सुइटर, ४०० पिस माक्स र ४०० लिटर स्यानिटाइजर स्थानीयलाई वितरण गरेकी हुन् । सामाजिक संस्थाहरु राहत लिएर सो स्थानमा  प्राय नपुग्ने गरेको समे

चूजि फाउण्डेशनको सहयोगमा रामेछापका ४२ सय घर परिवारलाई राहत सामाग्री वितरण

काठमाडौँ– ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ। आर्थिक रुपले विपन्न तथा बाढी पहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो। असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिब २५ दिनसम्म चलेको थियो। जसमा २०० स्वयंसेवक परिचालन गरिएको राहत […]

केएल दुगड समूहद्वारा खाद्यान्न तथा राहत सामाग्री वितरण

न्युज अफ नेपाल, काठमाडौँ । केएल दुगड समुहले बिराटनगरस्थित बसपार्कमा कार्यरत एकसय जना मजदुरलाई शुक्रबार दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्री वितरण गरेको छ । कोरोना महामारीका कारण बसपार्कमा दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुलाई प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । उस्तै उक्त समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल […]

युएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामाग्री

दोहा / रोजगारीका लागि यूएई पुगेर अलपत्र परेका ८० जना नेपाली कामदारलाई गैरआबासीय नेपाली संघ (एनआरएनए) यूएईले खाद्यान्न स्वरुप राहत वितरण उपलब्ध गराएको छ । काठमाडौँमा रहेको अञ्जली म्यानपावर मार्फत विगत १५ महिना अगाडि युएईको अबुधाबीमा रहेको एड्भान्स रिक्रुमेन्ट कम्पनीमा पुगेका उनीहरु कोरोना महामारीका कारण कम्पनीले काम दिन नसक्दा अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ... The post युएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामाग्री appeared first on Purbeli News.