एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो - NepaliPatra

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्व टोलीले भुकम्प प्रभावित स्थानीयलाई उद्धार र राहत वितरण गरेको छ । साथै टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग छलफल गरेर काठमाडौं फर्किएको छ। भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय प्रशासन, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका […]