संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस युक्रेनको राजधानी किभ पुगेका छन्। युक्रेन र रसियाबिच युद्ध भइरहँदा उनी किभ पुगेका हुन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीसँगको भेटपछि उनले आफ्नै संस्थाको सुरक्षा परिषदको विरोध गरे।
उनले सुरक्षा परिषदले युक्रेन युद्ध रोक्न वा अन्त्य गर्न नसकेको भन्दै आलोचना गरेका हुन्। सुरक्षा परिषद् ‘प्यराल्याइज्ड’ भए पनि संयुक्त…