अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण

एजेन्सी । अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण भएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार मङ्गलवार राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेको बेला राष्ट्रपति कार्यालय नजिकै तीन वटा रकेट भएको हो ।

सम्बन्धित सामग्री

युक्रेन युद्ध : रुसी रकेट आक्रमणमा एक जनाको मृत्यु, तीन घाइते

युक्रेनी अधिकारीहरुका अनुसार रुसले पूर्वी सहर क्रामाटोर्स्कमा रकेट आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् । यस हमलामा छवटा आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। यो सहर बखमुटको उत्तरपश्चिम क्षेत्रमा छ। बखमुटमा लामो समयदेखि चर्को युद्ध चलिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बाख्मुत […]

स्वतन्त्रता दिवसमा रुसद्वारा युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, २२ जनाको मृत्यु

युक्रेनको स्वतन्त्रता दिवसको दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा रकेट आक्रमण गरेको छ। स्थानीय समयअनुसार बुधवार राति भएको उक्त आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले बताएका छन्। च्याप्लिन क्षेत्रमा भएको आक्रमणपछि भिडियो सन्देशमार्फत जेलेन्स्कीले थप ५० जना घाइते भएको जानकारी दिए। यसबारे रसियाले भने केही…

राष्ट्रसंघ महासचिव किभ पुग्दा रकेट आक्रमण, सुरक्षा परिषदको आलोचना

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस युक्रेनको राजधानी किभ पुगेका छन्। युक्रेन र रसियाबिच युद्ध भइरहँदा उनी किभ पुगेका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीसँगको भेटपछि उनले आफ्नै संस्थाको सुरक्षा परिषदको विरोध गरे। उनले सुरक्षा परिषदले युक्रेन युद्ध रोक्न वा अन्त्य गर्न नसकेको भन्दै आलोचना गरेका हुन्। सुरक्षा परिषद् ‘प्यराल्याइज्ड’ भए पनि संयुक्त…

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् । उनले भने, ‘भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेट आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ ।’रुसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्‍डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् । भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रुस र

रुसका पाँचवटा लडाकु विमान खसालेको युक्रेनको दाबी

१२ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशलगत्तै युक्रेनका कैयौं सहरमा बम, क्षेप्यास्त्र र गोलाबारी सुरु भएको छ । युक्रेनको राजधानी किएभसहित प्रमुख सहरमा रकेट आक्रमण भएको छ । रुसी फौजले ओडेसास्थित युक्रेनी जल सेनाका टुकडीमाथि बम खसालेको छ । खार्किभ र मारिउपोललगायत सहरमा ठूलो संख्यामा रुसी सेना प्रवेश गरिसकेका छन् । रुसी सेनाले […]

इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ ।  रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीे सोमबार ह्वाइट हाउसको वार्तापछि वासिङ्टनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई  इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि

अफगानिस्तानको राष्ट्रपति भवनमा प्रार्थना चल्दै गर्दा रकेट आक्रमण

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति निवासलाई लक्षित गर्दै रकेट आक्रमण गरिएको छ। इदको अवसरमा राष्ट्रपति भवन परिसरमा प्रार्थना हुँदैगर्दा रकेट आक्रमण भएको हो। प्रार्थना चल्दै गर्दा राष्ट्रपति असरफ घानी समेत त्यही प्रार्थनास्थलमा नै थिए। रकेट आक्रमणको आवाजबिच उपस्थित व्यक्तिहरुले प्रार्थनालाई निरन्तरता दिएका थिए। Video by national TV shows the moment rockets…

लेबनानमाथि इजरायलको जवाफी आक्रमण

काठमाण्डाै - इजरायलले लेबनानमाथि जवाफी आक्रमण गरेको छ । यसअघि लेबनानले इजरायलमा चार वटा रकेट आक्रमण गरेको थियो । यसको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलले जनाएको छ । यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गर्नु भएको छ । गाजा क्षेत्रमा भइरहेको हिंसा पछि यो दुई नेताबीच चौथो पटक टेलिफोनमा कुराकानी भएको हो । उहाँहरुबीच गाजामा भइरहेको युद्धलाई रोक्ने विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनले आजै आफूले युद्धविराम वा युद्ध कम भएको घो...

तालिबानद्वारा अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण :: Pahilopost.com

काबुल: तालिबानी समूहले अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण गरेका छन्। अफगनिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले मुस्लिमहरुको महान पर्व इद अल अदाहका क्रममा प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन गरिरहँदा दुर्इ वटा रेकट आक्रमण भएको गार्डियनले जनाएको छ।  पहिलो रकेट राष्ट्रपति भवनको नजिकै प्रहार गरिएको थियो। यस्तै, दोस्रो रकेट नाटो र अमेरिकी

अफगानिस्तानमा रहेका कूटनीतिक नियोगहरुमा रकेट आक्रमण

अफगानिस्तानको राजधानीमा रहेका कूटनीतिक क्षेत्रमा रकेट आक्रमण भएको छ । इदको अवसरमा अफगाननिस्तानको काबुलमा राष्ट्रपति असरफ घानीले भाषण गर्दै गर्दा काबुलमा रहेका कूटनीतिक नियोगहरुमा आक्रमण भएको हो । आक्रमणमा २ जना घाइते भएको जनाइएको छ । आक्रमण तालिबानी समूहले गरेको एपिएफले जनाएको छ । सोमबार तालिबानीले तीनवटा बस एम्ब...