युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, ५२ जनाको मृत्यु

युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ । “क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन […]

सम्बन्धित सामग्री

हमासद्वारा इजरायलमा पाँच हजार रकेट आक्रमण, एक जनाको मृत्यु

शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको छ।गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ। जसमा परि एक जनाको मृत्यु प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन्। इजरायलले पनि दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ।यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको

युक्रेन युद्ध : रुसी रकेट आक्रमणमा एक जनाको मृत्यु, तीन घाइते

युक्रेनी अधिकारीहरुका अनुसार रुसले पूर्वी सहर क्रामाटोर्स्कमा रकेट आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् । यस हमलामा छवटा आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। यो सहर बखमुटको उत्तरपश्चिम क्षेत्रमा छ। बखमुटमा लामो समयदेखि चर्को युद्ध चलिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बाख्मुत […]

स्वतन्त्रता दिवसमा रुसद्वारा युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, २२ जनाको मृत्यु

युक्रेनको स्वतन्त्रता दिवसको दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा रकेट आक्रमण गरेको छ। स्थानीय समयअनुसार बुधवार राति भएको उक्त आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले बताएका छन्। च्याप्लिन क्षेत्रमा भएको आक्रमणपछि भिडियो सन्देशमार्फत जेलेन्स्कीले थप ५० जना घाइते भएको जानकारी दिए। यसबारे रसियाले भने केही…

युक्रेनमा स्वतन्त्रता दिवस मनाइरहँदा रुसद्वारा रकेट आक्रमण, २२ जनाको मृत्यु

काठमाडौँ । युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ। पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित पाँच जनाको जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। युक्रेनमा रुसले आक्रमण सुरु […]

स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमा रुसद्वारा रकेट आक्रमण

युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ। पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित पाँच जनाको जलेर मृत्यु भएको बताइएको छ।आक्रमणमा ५० जना घाइते भएका छन्। यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।युक्रेनमा रुसले आक्रमण सुरु गरेको बुधबार ६ महिना पुगेको छ।

सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु

बेरुत । सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र […]

सिरियाको बजारमा विस्फोट, पन्ध्रको मृत्यु

सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ। आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।...

सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु

सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।  मृत्यु भएका मध्ये तीनजना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।देशको

युक्रेनको रेल स्टेशनमा रकेट आक्रमण, कम्तीमा २० मारिए

युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेशनमा शुक्रबार रकेट आक्रमण भएको छ। आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन्।देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्काको रेल स्टेशनमा आक्रमण भएको हो। 'क्रमातोस्क रेल स्टेबनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाबारे थप विवरण हामी संकलन गर्दै छौँ', रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालमा लेखेका छन्।

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।“क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी […]