इराकको बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण

काठमाडौं। इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण भएको छ। बगदादको सबैभन्दा सुरक्षित स्थान ‘ग्रिन जोन’ मा रहेको दूतावास नजिक आज बिहान रकेट आक्रमण भएको हो। रकेट आक्रमणबाट भएको क्षतिको विवरण बाहिर आइसकेको छैन। यसअघि जुलाई ८ को दिन पनि बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण गरिएको थियो। उक्त आक्रमणको पछाडि इरान समर्थित लडाकुहरूको हात रहेको अमेरिकाले बताएको थियो।

सम्बन्धित सामग्री

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

एजेन्सी । बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी समूहले आक्रमण गरेको थियो’ स्पुतनिक न्यूजले रिपोर्ट गरेको छ। यसबाहेक, इराक सुरक्षा बलहरूले भने कि रकेटहरू बगदादको दक्षिणी क्षेत्रबाट प्रहार गरिएको र तथाकथित ग्रीन जोनलाई निश

इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

एजेन्सी । मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।

इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने ( C-RAM)प्र तिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्याएको एजेन्सीले  जनाएको छ ।आईएनएका अनुसार हताहतको बारेमा तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी क

इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने C-RAM प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्योएको एजेन्सीले  जनाएको छ । आईएनएका अनुसार हताहतको बारेमा तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकार

इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

४ पुस: मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ। एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने C-RAM प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्याोएको एजेन्सीले जनाएको […]

अमेरिकी दूतावास रहेको 'ग्रीन जोन'मा रकेट आक्रमण

मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रीन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।

बग्दादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

इराकको मध्य बग्दादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार भएको इराकी समाचार एजेन्सी (आईएनए)ले जनाएको छ। एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने सि–आरएएम...

इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ ।  रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीे सोमबार ह्वाइट हाउसको वार्तापछि वासिङ्टनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई  इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि