सरकारले लगायो सार्वजनिक हितका २५ आवश्यक सेवामा हड्ताल गर्न रोक

काठमाडौँ- सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए । […]

सम्बन्धित सामग्री

प्याज लुकाएर मनपरी मूल्य

२४ मंसिर, काठमाडौं । व्यवसायीहरुको नियोजित हड्ताल र भारतको प्रतिबन्धका कारण बजारमा प्याजको हाहाकार भएको छ । भारतले शनिबारबाट लागू हुनेगरी प्याजको निर्यातमा रोक लगाएको छ । तर त्यसअघि नै मंसिर १९ गतेदेखि नेपालमा प्याजको कारोबार गर्ने व्यापारीहरुले प्याजको कारोबार ठप्प बनाएका थिए । व्यापारीहरुको प्याज बिक्री हड्तालकै बीच भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अहिले […]

सरकारद्वारा आवश्यक सेवामा हड्ताल गर्न रोक - NepaliPatra

काठमाडौँ। सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सेवामा हड्ताल निषेध गरी आदेश जारी गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। आवश्यक सेवा संचालन ऐन,२०१४ को दफा (३)को उपदफा (१) मा सार्वजनिक हितका लागि आवश्यक र […]

ऐनविपरीत इन्धन आपूर्तिमा अवरोध

पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । व्यवसायीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ विपरीत पेट्रोलियम पदार्थको खरिद आदेश (पीडीओ) लिएका छैनन् । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् । पीडीओ नउठाउँदा बजारमा हवाई इन्धनदेखि पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध (राजपत्रसहित)

काठमाडौं : सरकारले फोहोरमैला व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल गर्न रोक लगाएको छ। काठमाडौं उपत्यकाको फोहोर संकलनमा लामो समयदेखि समस्या देखिएका बेला सरकारले यस्तो सूचना जारी गरेको हो। फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ। त्यसबाहेक बैंकिङ, विमा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, राहद

ओखलढुंगामा प्रचण्ड–नेपालको हडतालले खासै असर पारेन

ओखलढुंगा : नेपाल कम्युनिष्ट पार्टी नेकपा दहाल–नेपाल पक्षले गरेको आम हड्तालको ओखलढुंगामा खासै असर परेन। हड्ताल भनिए पनि जिल्ला सदरमुकामको बजार खुलेको थियो। छोटो तथा लामो दूरीका यतायातका साधनसमेत चलेका थिए। मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेमा रहेको केत्तुके बजारमा नेकपाका कार्यकर्ताहरु जम्मा भएर सामान्य कार्यक्रम गरेका भए पनि जिल्ला सदरमुकाममा नेकपाका कार्यकर्ता हुलमा देखिएका थिएनन्।केत्तुकेमा भएको कार्यक्रममा जम्मा भएका कार्यकर्ताले पनि सवारी आवागमनमा रोक नलग

मन्त्री परिषदको निर्णय: अत्यावश्यक क्षेत्रमा हडताल गर्न रोक

काठमाडौं। अत्यावश्यक क्षेत्रहरु टेलिफोन, यातायात, रेलमार्ग, सञ्चार, खानेपानी, पर्यटन, होटल, अस्पताल एम्बुलेन्स लगायतका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ । गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बिहिबार ...

शुल्कवृद्धिको विरोधमा शिक्षा विभाग घेराउ

१२ वैशाख, भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक …