फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध (राजपत्रसहित)

काठमाडौं : सरकारले फोहोरमैला व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल गर्न रोक लगाएको छ। काठमाडौं उपत्यकाको फोहोर संकलनमा लामो समयदेखि समस्या देखिएका बेला सरकारले यस्तो सूचना जारी गरेको हो। फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ। त्यसबाहेक बैंकिङ, विमा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, राहद

सम्बन्धित सामग्री

जटिल बन्दै फोहोर मैला व्यवस्थापन

सरकारले फोहोर मैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यलाई सार्वजनिक हितकालागि आवश्यक क्षेत्र भन्दै हड्ताल गर्न नहुने निषेधित क्षेत्रभित्रपारेको छ ।

फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हड्ताल निषेध

२७ जेठ, काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ । अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ […]

यी व्यवसाय जहाँ हड्ताल गर्न पाइँदैन

काठमाडौं। सरकारले २५ व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था जारी गरेको छ। अत्यावश्यक वस्तुको सूचीमा पर्ने इन्टरनेट, टेलिफोन, मालासामान बोक्ने सबै प्रकारका यातायात, हवाईअड्डा, रेल्वे, प्रिन्ट र छापाखाना, सैन्य सामाग्री उत्पादन गर्ने कारखाना, खानेपानी, पर्यटन, पेट्रोलियम, अस्पताल, औषधी, फोहोर संलकन, बैंक/बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, मौसम पूर्वानुमान, मास्क/स्यानिटाइजर, राहदानी, कन्सुलर सेवा र सञ्चार क्षेत्रमा हड्ताल गर्न नमिल्ने भएको हो।