काठमाडौँ। सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सेवामा हड्ताल निषेध गरी आदेश जारी गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। आवश्यक सेवा संचालन ऐन,२०१४ को दफा (३)को उपदफा (१) मा सार्वजनिक हितका लागि आवश्यक र […]