मन्त्री परिषदको निर्णय: अत्यावश्यक क्षेत्रमा हडताल गर्न रोक

काठमाडौं। अत्यावश्यक क्षेत्रहरु टेलिफोन, यातायात, रेलमार्ग, सञ्चार, खानेपानी, पर्यटन, होटल, अस्पताल एम्बुलेन्स लगायतका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ । गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बिहिबार ...

सम्बन्धित सामग्री

सरकारले लगायो सार्वजनिक हितका २५ आवश्यक सेवामा हड्ताल गर्न रोक

काठमाडौँ- सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए । […]