शुल्कवृद्धिको विरोधमा शिक्षा विभाग घेराउ

१२ वैशाख, भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक …

सम्बन्धित सामग्री

विद्यालय शुल्क वृद्धिको बिरोधमा शिक्षा विभाग अगाडि विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं, वैशाख १२ – विद्यालयमा मनपरी शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी संगठनले शिक्षा विभाग घेराउ गरेका छन् । विद्यालयले शिक्षा शुल्क निर्...