कांग्रेस मोरङ सभापतिको नाम प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

मोरङ- मोरङको क्षेत्र नम्बर १ बाट आउँदो चुनावमा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसले जिल्ला सभापति डीगबहादुर लिम्बूको नाम सिफारिस गरेको छ। जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख)कार्यसमितिको मंगलबार बसेको बैठकले संघीय चुनावका लागि लिम्बूसहित महाधिवेशन प्रतिनिधि रामकुमार पोखरेलको नाम सिफारिस गरेको हो। कार्यसमितिका कार्यवाहक सभापति मनोज खड्काका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ दिव्यदेवी बस्नेतको नाममा […]

सम्बन्धित सामग्री

मोरङ–४ बाट अमनलाल मोदी सर्वसम्मत सिफारिस

विराटनगर – माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए। मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो […]

मोरङ–४ बाट अमनलाल मोदी सर्वसम्मत सिफारिस

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए । मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ स

एमालेले गर्‍यो मोरङ–४ बाट विनोद ढकालको नाम सिफारिस

मोरङ – मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य विनोद ढकालको नाम सिफारिस भएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा पराजित ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, महेश […]

उपेन्द्र यादवको नाम मोरङ–५ बाट सिफारिस

काठमाडौं, १७ भदौ । मोरङ क्षेत्र नम्बर ५ बाट जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको लागि यादव र जिल्ला अध्यक्ष राजकुमार यादव प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका हुन् । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाटै निर्वाचित भएका […]

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस

१७ भदौ, विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  सिफारिस भएका छन् । जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने […]

मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस

१७ भदौ, विराटनगर । नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो […]

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेक...

मोरङ-४ का लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

१६ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ-४ बाट पाँच जनाको नाम सिफारिस भएको छ । नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, दिलिप गच्छदार र भक्ति माझीको नाम क्षेत्रीय समितिले सिफारिस गरेको नेता गुरुराज घिमिरेले जानकारी दिए । आचार्य यसअघि यसै क्षेत्रमा पराजित भएका थिए । […]

राप्रपाले मोरङ–३ बाट सिफारिस गर्‍यो रेखा थापाको नाम

मोरङ – अभिनेत्री रेखा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङबाट प्रतिनिधिसभाको प्रत्यक्षको लागि उम्मेदवार सिफारिस गरेको छ। मोरङको निर्वाचन क्षेत्र नम्बर ३ स्थित सुन्दरहरैंचा नगरपालिका निवासी थापा र अम्बिका अधिकारीको नाम पार्टीले सिफारिस गरेको जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यले जानकारी दिए। क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ नाम सिफारिस भएकी अभिनेत्री थापाले आफ्नो प्रचार–प्रसार अभियानसमेत सुरु गरेकी छन्। […]

मोरङ ३ बाट रेखा थापाको नाम सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टीले रेखा थापालाई मोरङ ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपा नेतृ तथा नायिका थापाको गृहनगर सोही क्षेत्रको सुन्दरहरैंचा हो । राप्रपाका मोरङका अध्यक्ष माधव आचार्यले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको जानकारी दिए । उक्त क्षेत्रबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकाल लड्ने सम्भावना छ । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ । यस्तै मोरङको क्