१७ भदौ, विराटनगर । नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो […]