मोरङ-४ का लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

१६ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ-४ बाट पाँच जनाको नाम सिफारिस भएको छ । नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, दिलिप गच्छदार र भक्ति माझीको नाम क्षेत्रीय समितिले सिफारिस गरेको नेता गुरुराज घिमिरेले जानकारी दिए । आचार्य यसअघि यसै क्षेत्रमा पराजित भएका थिए । […]