एमालेले गर्‍यो मोरङ–४ बाट विनोद ढकालको नाम सिफारिस

मोरङ – मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य विनोद ढकालको नाम सिफारिस भएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा पराजित ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, महेश […]