मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस

१७ भदौ, विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  सिफारिस भएका छन् । जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने […]

सम्बन्धित सामग्री

उपेन्द्र यादव मोरङ -५ बाट उम्मेदवारीका लागि सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको जनाइएको छ । यस्तै, प्रदेशसभातर्फ मोरङ क्षेत्र–५ (क)बाट […]