भारतमा कोरोनाको दोस्रो लहरमा ७३० जना डाक्टरको मृत्यु

काठमाडौं। भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा ७३० जना डाक्टरको मृत्यु भएको छ। कोरोनाको पहिलो लहरमा भारतमा ७४८ जना डाक्टरको मृत्यु भएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहरमा सबैभन्दा बढी विहारमा ११५ जना डाक्टरको मृत्यु भएको छ। दोस्रो लहरमा दिल्लीमा १०९, उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, आन्द्र प्रदेशमा ३८ जना र बाँकी डाक्टरको मृत्यु अन्य प्रदेशमा भएको थियो।

सम्बन्धित सामग्री

भारतमा कोरोनाको तेस्रो लहर ओरालो लाग्दै, दिल्लीका शैक्षिक संस्था आजदेखि खुले

२४ माघ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको तेस्रो लहर ओरालो लाग्न थालेको छ । तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उक्त अवधिमा ८९५ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् […]

भारतमा कोरोनाको तेस्रो लहर, मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमण

भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो ।

भारतमा कोरोनाको तेस्रो लहर : तेलङ्गनामा मास्क नलगाउनेलाई जरिबाना

काठमाण्डाै - भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ  । सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ । तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्‍याली तथा राजनीतिक सभा सम्मेलनमा समेत रोक लगाइएको छ । यस्तै, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिबाना तिराइने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैगरी हरियाणा सरकारले पनि सिनेमा हल, खेल मैदान, स्वमिङ पुल लगायत सार्वजनिक स्थलमा जान रोक लगाएको छ । सरकारी र निजी कार्यालयमा ५० प्रतिशत मा...

भारतमा कोरोनाको तेस्रो लहर ?

भारतमा कोरोना भाइरसको तेस्रो लहर आएको आशंका गरिएको छ । पछिल्लो तीन दिन लगातार कोरोना भाइरसका संक्रमित बढेसँगै भारतमा तेस्रो लहर आएको आशंका गरिएको हो ।

भारतमा कोरोनाको तेस्रो लहर निश्चित : वैज्ञानिक

भारतमा कोरोना महामारीको तेस्रो लहर चल्ने निश्चित रहेको त्यहाँका वैज्ञानिकहरूले बताएका छन्। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार वैज्ञानिक विजय राघवनले नै यस्तो प्रक्षेपण गरेका हुन्। यतिखेर कोरोना भाइरसको फैलावट विश्लेषण गर्दा अब भारत महामारीको तेस्रो लहरमा लपेटिने निश्चित भएको उनले बताएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन क्रममा राघवनले भनेका छन्‌, 'तेस्रो लहर आउने मिति नै त हामीलाई थाहा छैन, तर अब कोरोना प्रोटोकल निरन्तर पालना गर्दै महाम

सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्कनेको लर्को (फोटो फिचर)

धनगढी  :  भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन्। रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम मातृभूमि भित्रिन थालेका हुन्।हाल कन्चनपुरको गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको संख्या उलेख्य रुपमा बढेको छ। रोजगारीका लागि भारत पसेका नेपाली भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेपछि ज्यान जोगाउनका लागि भए पनि मातृभूमि भित्रिन थालेका छन्।कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर, हेल्थडेस्कको ब्यबस्थापन गरिएको

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि झापाका नाकामा कडाइ

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै भारतसँग जोडिएको झापाका सीमा नाकामा कडाइ गर्न थालिएको छ ।

नेपालमा कोरोनाको तेस्रो लहर देखियो, लापरवाही नगरौं

भारतमा फैलिएको कोरोना भाइरसको भेरियन्ट कुन–कुन हो भनेर पूर्णरुपमा अध्ययन भइसकेको छैन । भारतकै केही जनस्वास्थ्यविद्ले यसलाई बेलायत र ब्राजिलमा देखिएको नयाँ भेरियन्ट भन्दै आएका छन् । भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा संक्रमण दर बढ्नु स्वाभाविक हो । भारतमा कोरोनाको पहिलो लहर आउँदा  नेपालमा पनि स...

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको चार सङ्केत

भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि वृद्धि हुन थालेको छ । यसअघि फेब्रुअरीको मध्यमा महाराष्ट्र र पञ्जावमा संक्रमितको संख्या बिस्तारै बढ्न लागेको थियो, तर पछिल्लो साता धेरै स्थानमा यस्तो अवस्था देखिएको छ । केही विज्ञहरुले भारतमा कोरोनाको दोस्रो लहर देखिएको हुनसक्ने अनुमान समेत गरेका छन् । तर के यो साँच्चै संक्...