भारतमा फैलिएको कोरोना भाइरसको भेरियन्ट कुन–कुन हो भनेर पूर्णरुपमा अध्ययन भइसकेको छैन । भारतकै केही जनस्वास्थ्यविद्ले यसलाई बेलायत र ब्राजिलमा देखिएको नयाँ भेरियन्ट भन्दै आएका छन् । भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा संक्रमण दर बढ्नु स्वाभाविक हो । भारतमा कोरोनाको पहिलो लहर आउँदा नेपालमा पनि स...