संवैधानिक इजलासमा पुरानैलाई निरन्तरता !

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आए पनि मंगलबारको इजलासमा न्यायाधीश परिवर्तन गरिएको छैन । यद्यपि श्रेष्ठ र केसीले मंगलबारको इजलासमा आफूहरु रहने कि नरहने भनेर प्रष्टाउने बताइसकेका छन् । नेकपा विभाजन सम्बन्धी […]

सम्बन्धित सामग्री

वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो संघको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ।...

वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो संघको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ।...

स्केटिङमा खनालको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् । राजकुमार घिमिरे, […] The post स्केटिङमा खनालको निरन्तरता first appeared on Hamro Khelkud.

गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकपछि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए। देश दक्षिणपन्थी...

आयात प्रतिबन्ध परिमार्जनसहित निरन्तरता

अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्थामा सुधार नदेखिएपछि १४ भदौसम्म आयात प्रतिबन्धलाई निरन्तरता दिने सरकारको निर्णय   सरकारले १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयातको प्रतिबन्धलाई १४...

बीमा सेवालाई टिचिङ अस्पतालले निरन्तरता दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने बताए। उनका अनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी शोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने भएको छ। […]

कुलमानको नियुक्तिलाई निरन्तरता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि घिसिङको नियुत्तिले निरन्तरता पाएको छ। सर्वोच्च अदालतको यो अन्तिम निर्णय भने होइन ।...

गुल्मीमा अर्को आदेश नहुँदासम्म निषेधाज्ञालाई निरन्तरता

१ असोज, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जारी निषेधाज्ञालाई अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय भएको प्रशासनले जारी गरेको आदेशमा भनिएको छ । अनावश्यक रुपमा मानिसहरु भेला हुने, सभा, जुलुस, जात्रा, भोज भतेर, महोत्सव गर्न नपाइने जारी आदेशमा उल्लेख छ । यस अवधिमा पर्ने चाडपर्व, धार्मिक, सामाजिक सांस्कृतिक कृयाकलापहरु स्वास्थ्य मापदण्डको […]

खुकुलो मौद्रिक नीतिलाई थप निरन्तरता दिने गभर्नर अधिकारीको भनाइ, राहतमा निरन्तरता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  कोभिड–१९ का कारण लिएको खुकुलो मौद्रिक नीतिलाई थप निरन्तरता दिने बताएका छन् । केन्द्रीय बैकको ६६औं वार्षिक उत्सवको अवसरमा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै  गभर्नर अधिकारीले दोस्रो चरणको कोभिड राहतको रुपमा निरन्तरता दिने बताएका हुन् । ‘कोभिड-१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर-परम्परागत, लचिलो एवम् सहजीकरण सहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदा...