ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्डसँग सिद्धार्थ बैंककाे सम्झौता

सिद्धार्थ बैंक लिमिटेडले नेपालगन्ज स्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फन पार्कसँग बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा र वन्डरल्याण्ड पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका […]

सम्बन्धित सामग्री

महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरू सँग सम्झौता गरेको छ।...

महालक्ष्मी बैंकका ग्राहकलाई छुटै छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, शृङ्गार, होटल तथा रेष्टुरेन्ट क्षेत्रसँग व्यावसायिक सम्झौता गरेको छ।...

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट र कलाक्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।...

निःशुल्क सार्वजनिक शौचालय : काठमाडौं महानगर र ३३ वटा संस्थाबीच सम्झौता

काठमाडौं : आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक ३३ वटा संघ संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेका छन्।  बैङ्क, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो। महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)‚ उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको  रोहबरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नूरनिधि न्यौपानेले हस्ताक्षर गरेका हुन्। संघ संस्थाका तर्

एनएमबि बैंक र यो यो जिपलाइनबीच सम्झौता

एनएमबि बैंकले यो यो जिपलाइन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरेको छ ।बैंकले स्काई साइक्लिङ्ग, जिप लाइन, स्विङ, केनोपी र रेष्टुरेन्ट एण्ड कफी शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको हो । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा विदाको दिनबाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।सम्झौतापत्रमा बैंकका तर्फबाट […]

आन्तरिक पर्यटनमा सहकार्यका लागि एनएमबि बैंक र यो यो जिपलाईनबीच सम्झौता

काठमाडौं, २१ बैशाख । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरेको छ । बैंकले जिपलाईन प्रा.लिसँग स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको हो । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको […]

महालक्ष्मी विकास बैंक र आँगन रेष्टुरेन्टबीच सम्झौता

महालक्ष्मी विकास बैंक र भैरहवास्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सम्झौता भएको छ ।उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । यसका साथै डिजिटल युगसँग […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्ट एण्ड थकाली घरमा छूट

काठमाडौं (अस) । भैरहवास्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरमा महालक्ष्मी विकास बैंकका ग्राहकले छूट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाले बिहीवार सम्झौता गरेका छन् । बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई उक्त रेष्टुरेन्ट तथा बारको सेवामा छूट दिइने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक र ठमेलको ब्ल्याक बर्ड रेष्टुरेन्टबीच सम्झौता

सिटिजन्स् बैंक इन्टरनेशनल र ठमेलको ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच सम्झौता भएको छ । समझौंतासँगै बैंकका कार्डबाहक ग्राहकले रेष्टुरेन्टमा विशेष छुट पाउने छन् ।यस्तो किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विज्ञप्तिमा जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा १०प्रतिशत छुट

काठमडौं । काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थितत्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रा.लि.बीच बैंकका ग्राहक महानु भावहरुलाई सिद्धार्थ बैंक लिमिटेडर विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौंमारहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्फत खाना तथा बेबरेजका लागि […]