महालक्ष्मी विकास बैंक र भैरहवास्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सम्झौता भएको छ ।उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । यसका साथै डिजिटल युगसँग […]