काठमडौं । काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थितत्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रा.लि.बीच बैंकका ग्राहक महानु भावहरुलाई सिद्धार्थ बैंक लिमिटेडर विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौंमारहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्फत खाना तथा बेबरेजका लागि […]