सिटिजन्स् बैंक इन्टरनेशनल र ठमेलको ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच सम्झौता भएको छ । समझौंतासँगै बैंकका कार्डबाहक ग्राहकले रेष्टुरेन्टमा विशेष छुट पाउने छन् ।यस्तो किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विज्ञप्तिमा जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ […]