एनएमबि बैंकले यो यो जिपलाइन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरेको छ ।बैंकले स्काई साइक्लिङ्ग, जिप लाइन, स्विङ, केनोपी र रेष्टुरेन्ट एण्ड कफी शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको हो । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा विदाको दिनबाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।सम्झौतापत्रमा बैंकका तर्फबाट […]