चौतारो निर्माणमा जुटे दिदीबहिनी

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ।...

सम्बन्धित सामग्री

म्याग्दीको बगरफाँटमा पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जुटे युवा

म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँट स्थित बगरफाँट रिभर साइड युवा पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियानमा लागेका छन्। प्रशस्त प्राकृतिक र पर्यटकीय सम्भावना रहेको बगरफाँट गाउँलाई पर्यटन मार्फत चिनाउने अभियानमा बगरफाँट रिभरसाइड युवा क्लब लागेको सचिव सचिन कार्कीले बताए।यहाँ पानी उड्ने उडाइनो छहरा ,आन्तरिक पर्यटकले खचाखच हुने कोप्रे झरना, १२६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टान माथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शि

चौतारो निर्माणमा जुटे दिदीबहिनी

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ।...

परशुरामका मेयर आफैं ढुङ्गा बोकेर तटबन्ध निर्माणमा जुटे

७ असोज, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । ३१ भदौ र १ असोजको अविरल वषर्ापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति भएको थियो । तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए । सुदूरपश्चिमकै […]

लुम्बिनीः राजधानीको गुरुयोजना बनाउन जुटे परामर्शदाता

दाङ– लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माणमा विदेशी परामर्शदाताको सहयोग लिएको छ। स्पेनका विदेशी परामर्शदाताको सहयोगमा राजधानीको गुरुयोजना निर्माणको काम भइरहेको हो। लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माणको काम आधा सकिएको छ। स्वदेशी र विदेशी परामर्शदाताले गुरुयोजना निर्माणको काम जारी राखेका छन्। स्पेनका विदेशी परामर्शदाता लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना बनाउन जनस्तरमा पुगेर सुझाव संकलन गर्ने र […]

सडक निर्माणमा जुटे मुगु-हुम्लाका महिला

मुगु–हुम्ला लिंक रोड निर्माणमा कार्यमा ४७ प्रतिशत महिला योगदान दिइरहेका छन्। मुगुको रेडक्रसदेखि दर्खे खोला, चंखेली हिमाल हँुदै हुम्लाको देउली जोडने यो सडक निर्माणमा यतिबेला १ सय २३ समूहमा २...

अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,  चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको हो । यस्तै, लेखबेंसी नगरपालिका, सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल स्थापना गरेको जनाएको छ । मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सिटी हल मेहेलकुनामा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको हो । कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारलाई सहज बनाउन अक्सिजनसहितको आइसोलेसन र कोभिड अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरे पनि आवश्यक परे सिटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुनका अनुसार सेवा–सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहेलकुना अस्पताललगायतको टिम परिचालन गरिएको छ । ‘कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश सरकारसँग समन्वयका लागि पूर्वतयारी गरिरहेका छौँ’, पुनले भने । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधासम्पन्न अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । चौकुने गाउँपालिका–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमबारदेखि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष  धीरबहादुर शाहीले बताए । तत्कालका लागि १२ बेडको आइसोलेसन बनाइएपनि आवश्यक परे ५० बेडसम्मको बनाउन सकिने उनले जानकारी दिए । दशाहीका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ वटा अक्सिजन सिलिन्डर रहेका छन् । उनले थप अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताए । ‘भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’ गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन् । स्थानीय तहले अस्थायी रूपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भए आईसीयू वा भेन्टिलेटरमा राख्न प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको छ । जिल्लाभरि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम हुँदै गएको छ । कर्णाली प्रदेश सरकारले तत्कालै करारमै भए पनि स्वास्थ्यकर्मीको अभावलाई पूरा गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

संक्रमितको संख्या बढेपछि अक्सिजनसहितको आइसोलेसन निर्माणमा जुटे स्थानीय तह

रुकुम पूर्व : कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको बेला रुकुम पूर्वका स्थानीय तहहरु अक्सिजनसहितको आइसोलेसन निर्माण जुटेका छन्।वैशाख १६ गतेदेखि बिहीबारसम्म २४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमध्ये चारजनालाई रुकुमपूर्व अस्पतालमा अक्सिजन दिएर उपचार गरिएको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। बाँकी संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा रहेका छन्। रुकुमपूर्व अस्पतालमा अक्सिजनसहितको पाँच शय्याको आइसोलेसन छ।अस्पतालमा शय्या अभाव र दिनहुँ कोरोना संक

अक्सिजनसहितका आईसोलेशन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

वैशाख २२, सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तहहरु अक्सिजनसहितको आईसोलेशन कक्ष निर्माणमा लागेका छन् ।  जिल्लाका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आईसोलेशन कक्ष बनाएका छन् ।  यस्तै लेखबेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आईसोलेशन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आईसोलेशन कोरोना अस्पताल स्थापना गरेको जानकारी दिएको छ ।  मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सीटी हल मेहेलकुनामा अस्थाई कोरोना अस्पताल स्थापना गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारमा सहजताका लागि अक्सिजनसहितको आईसोलेशन कोरोना अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । उनले तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आईसोलेशन अस्पताल निर्माण गरेपनि आवश्यक परे सीटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार अधिकतम सेवा सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहलकुना अस्पताललगायतको टीम परिचालन गरिएको छ । उनले कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवम् प्रदेश सरकारसँग समन्वयका लागि पूर्व तयारी गरिएको जनाए । यता पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधा सम्पन्न अक्सिजनसहितको आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।  चौकुने गाउँपालिका–६, स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमवारदेखि अक्सिजनसहितको आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आईसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए ।  उनले तत्कालका लागि १२ बेडको आईसोलेशन बनाईए पनि आवश्यक परेमा ५० बेडसम्मको बनाउन सकिने जानकारी दिए । उनका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ ओटा अक्सिजन सिलिण्डर रहेका छन् । उनले थप अक्सिजन सिलिण्डर खरीदका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिए । ‘भारतबाट गाउँ फर्किने युवाहरुको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिम समेत बढेको छ,’ उनले भने, ‘कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’  उनले गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचारत रहेको बताए । स्थानीय तहले अस्थाई रुपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भएमा आईसीयू वा भेन्टिलेटरमा राख्नका लागि प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

अक्सिजनसहित आइसोलेसन बेड निर्माणमा जुटे सल्यानका स्थानीय तह

सल्यान : कोरोना संक्रमितहरूको उपचारका लागि सल्यानका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माण गर्न थालेका छन्।नयाँ भेरियन्टसहित कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै जिल्लाका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माणमा सक्रिय भएका हुन्। बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट र सिद्ध कुमाख गाउँपालिकाले अक्सिजनसहित आइसोलेसन निर्माण गरेका छन्। बनगाड कुपिण्डेले अक्सिजन सहितको ५ र नर्मल १० गरी १५, छत्रेश्वरीले १०, सिद्ध कुमाखले अक्स

अस्पतालमा बेड अभाव‚ आइसोलेसन निर्माणमा जुटे दाङका स्थानीय तह

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव हुँदै गएपछि दाङका स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन निर्माण थालेका छन्। २५ बेडको कोरोना विशेष अस्पतालमा अहिले ४२ बेड सञ्चालन छ।  तीमध्य ५ वटा आइसियु र अन्य एचडियु हुन्।दाङमा दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। तीमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ। संक्रमितहरूमध्ये केही बेलझुण्डी र केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिका र घोराही उपमह