लुम्बिनीः राजधानीको गुरुयोजना बनाउन जुटे परामर्शदाता

दाङ– लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माणमा विदेशी परामर्शदाताको सहयोग लिएको छ। स्पेनका विदेशी परामर्शदाताको सहयोगमा राजधानीको गुरुयोजना निर्माणको काम भइरहेको हो। लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माणको काम आधा सकिएको छ। स्वदेशी र विदेशी परामर्शदाताले गुरुयोजना निर्माणको काम जारी राखेका छन्। स्पेनका विदेशी परामर्शदाता लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना बनाउन जनस्तरमा पुगेर सुझाव संकलन गर्ने र […]