परशुरामका मेयर आफैं ढुङ्गा बोकेर तटबन्ध निर्माणमा जुटे

७ असोज, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । ३१ भदौ र १ असोजको अविरल वषर्ापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति भएको थियो । तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए । सुदूरपश्चिमकै […]

सम्बन्धित सामग्री

बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

नवलपुर, ४ भदौ । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै बस्ती जोगाएको छ । “गएका वर्षमा नारायणी […]

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु

दार्चुला – दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।  नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । दुवै देशका ...

भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थालेपछि सीमामा तनाव

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।   विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँ...

परशुरामका मेयरसहितको श्रमदानमा तटबन्ध निर्माण हुँदै

काठमाडौं । परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । गत भदौ ३१ र यही असोज १ गते अविरल वर्षापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला र सिमलखेतमा ठूलो क्षति पुर्याएको थियो । थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम युद्धस्तरमा अगाडि बढाइएको...

मेचीले सीमास्तम्भ बगाएपछि तटबन्ध निर्माणमा एसएसबीको अवरोध

झापा : मेची नदीको तटीय क्षेत्र तटबन्ध गर्न खोज्दा भारतीय एसएसबीले अवरोध सिर्जना गरेको छ।भारतीय एसएसबीले नेपाली भूमिमै आएर अवरोध गर्दा तटबन्ध निर्माण एक दिन रोकिएको थियो।गत साउन २५ गते मेचीमा आएको बाढीले कचनकवल गाउँपालिका–५ पाठामारीस्थित ११२ नम्बर सीमा पिलर बगाउनुका साथै तटीय क्षेत्र कटान गर्दा नदी किनारको बस्ती उच्च जोखिममा परेको छ।पाठामारी बस्तीसँगै नेपाली भूभाग जोगाउन कचनकवल गाउँपालिकाले ८ लाख रूपैयाँ विनियोजन गरी ढुङ्गा र तार जालीको तटबन्ध बनाउन लागेको गाउँपालिकाका इन्जिनियर अ

महाकाली नदी बस्तीमा छिर्नबाट रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

कञ्चनपुर : महाकाली नदी बस्तीमा छिर्नबाट रोक्नका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू तटबन्ध निर्माणमा जुटेका छन्।भीमदत्त नगरपालिका १२ भुजेल ऐरीघाट क्षेत्रमा तारजालीमा ढुङ्गा राखेर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। ‘पहुँच मार्ग तोडेर बस्तीमा छिरेको नदीको बहाव रोक्नका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ&rsquo

ढुङ्गा नपाउँदा महाकालीको पुल निर्माण प्रभावित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त र दोधरा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमा भइरहेको चार लेनको पुल निर्माणको काम ठुला ढुङ्गा नपाएर प्रभावित भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीमा निर्माणाधीन पुलको तटबन्ध बनाउने काम ढुङ्गा अभावमा रोकिएको हो ।

ढुङ्गा नपाउँदा महाकालीको पुल निर्माण प्रभावित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त र दोधरा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमा भइरहेको चार लेनको पुल निर्माणको काम ठुला ढुङ्गा नपाएर प्रभावित भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीमा निर्माणाधीन पुलको तटबन्ध बनाउने काम ढुङ्गा अभावमा रोकिएको हो ।

खन्ने खोलाको बाँध बग्योः बस्ती उच्च जोखिममा

-राजेन्द्रप्रसाद पनेरूभीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसँगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् ।  चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसँगै बाँध बगाएको हो । खोलामा ढुङ्गा, बालुवा र ग्रेगरले भरिएर तटबन्ध भन्दा अग्लो भएपछि खोला सहजै बस्तीमा छिर्ने अवस्थमा रहेको छ । एक घण्टाको वर्षामै चुरेको खहरे खन्ने खोलामा आएको बाढीले तटबन्धसँगै बाँध भत्काएर लगेको छ । बाढी बस्तीमा छिरे उब्जाउ जग्गा बाल

वडाध्यक्ष नै ढुङ्गा तस्करीमा, तटबन्ध निर्माणमा अवरोध

वेदकोट नगरपालिका–४, मा पर्ने बगुन खोला तटबन्ध निर्माण कार्यमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेका छन्। अवैध ढुङ्गा सङ्कलन गरिएका ढुङ्गा खरिद गर्नुपर्ने मनसाय राख्दै वडाध्यक्षले नै करिब एक किलोमिटर तटबन्ध निर्माणको काममा अवरोध गरेको आरोप लागेको छ।