कोभिड संक्रमणको टेस्ट पोजेटिभिटी दर घट्यो, कर्णाली प्रदेशमा अझै उच्च संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो साता कोभिड–१९ को टेस्ट पोजेटिभिटी दर घटेको छ । देशभर पछिल्लो साता देशभरको औसत पोजेटिभिटी दर १५.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  तर, केही प्रदेशमा भने नयाँ संक्रमित थपिने दर उच्च रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । पछिल्लो साता परीक्षण गरिएकामध्ये...

सम्बन्धित सामग्री

कर्णालीमा बर्डफ्लुको जोखिम, नाकामा चेकजाँच छैन

सुर्खेत : कर्णालीका लागि कुखुरा, दाना तथा चल्ला आयात गर्ने मोरङ र चितवनमा धमाधम बर्डफ्लु संक्रमण पुष्टि हुन थालेपछि कर्णाली प्रदेशमा पनि बर्डफ्लुको जोखिम बढेको हो।निर्बाध भित्रिरहेका अण्डा, दाना तथा पक्षीले कर्णाली प्रदेशमा बर्डफ्लु संक्रमणमको जोखिम उच्च छ।कर्णालीमा आयात हुने चल्ला, दाना तथा पक्षीका लागि यहाँ क्वारेन्टाइनको व्यवस्था छैन। व्यापारी तथा कृषकहरूले अन्य प्रदेशबाट सोझै फार्ममा पक्षी तथा तिनका उत्पादन आयात गर्ने गर्छन्।गत माघ १८ गते मोरङका ग्रामथान–१ खुनियाकट्टा र बूढीगङ्गा&ndash

कर्णालीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

२४ असार, काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो । त्यसयता संख्यात्मक हिसाबले केही […]

कर्णालीमा कोरोना : २२ दिनमा ७५ जनाको मृत्यु, २ दिन शून्य मृत्युदर !

कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट संक्रमण र मृत्यु दरमा कमी आएको छ ।  अन्य प्रदेशको तुलनामा कर्णालीमा केही कमी देखिएको हो । तर, कोरोना महामारीको जोखिम भने उच्च रहेको जनस्वास्थ्यविदहरुले बताइरहेका छन् ।  प्रदेशमा बितेका २२ दिनको तथ्याङ्कलाई आंकलन गर्दा जम्मा दुई दिनमात्र मृत्युदर शून्य छ भने बाँकी २० दिनमा कुनै न कुनै कोरोना संक्रमितले ज्यान गुमाएको अवस्था छ । गत जेठ १३ गतेदेखि असार ४ गतेको बीचमा असार महिनाको दुई दिन (असार १ गते र असार ४ गते)

कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए  । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए ।उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त

कोरोनाको सबैभन्दा उच्च संक्रमण कर्णाली प्रदेशमा, ४४.५ प्रतिशतमा देखियो संक्रमण

काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोनाको सबैभन्दा उच्च संक्रमण नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा ३५३ नमुना परीक्षण गरिएको थियो, जसमा १९७ मा संक्रमण पुष्टि भएको थियो। अर्थात् परीक्षण गरिएकामध्ये ४४.५ प्रतिशतमा कोरोना देखिएको छ। कर्णालीपछि उच्च संक्रमण सुदूरपश्चिम प्रदेशमा देखिएको छ। सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये ३७.५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो […]

कर्णालीमा ८९ जनामा परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि

१३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो । कोरोनाको दोस्रो लहर शुरु भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा छ । सोमबार मात्रै प्रदेशमा ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य […]