सुर्खेत : कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णालीमा बिहीवार पुष्टि भएका संक्रमितको संख्या प्रदेशमा अहिलेसम्मकै उच्च हो। नयाँ संक्रमितमा दैलेखका ८६ छन् भने सुर्खेतका ३४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।।
दैलेखको महाबु गाउँपालिकाका ७६ जना, गुराँसे गाउँपालिकाका ५ जना,