सुर्खेत : कर्णालीका लागि कुखुरा, दाना तथा चल्ला आयात गर्ने मोरङ र चितवनमा धमाधम बर्डफ्लु संक्रमण पुष्टि हुन थालेपछि कर्णाली प्रदेशमा पनि बर्डफ्लुको जोखिम बढेको हो।निर्बाध भित्रिरहेका अण्डा, दाना तथा पक्षीले कर्णाली प्रदेशमा बर्डफ्लु संक्रमणमको जोखिम उच्च छ।कर्णालीमा आयात हुने चल्ला, दाना तथा पक्षीका लागि यहाँ क्वारेन्टाइनको व्यवस्था छैन। व्यापारी तथा कृषकहरूले अन्य प्रदेशबाट सोझै फार्ममा पक्षी तथा तिनका उत्पादन आयात गर्ने गर्छन्।गत माघ १८ गते मोरङका ग्रामथान–१ खुनियाकट्टा र बूढीगङ्गा&ndash